Section 6
बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुने
सूचक संस्थाले बेनामी वा काल्पनिक नाममा खाता खोल्न वा कुनै प्रकारको कारोबार गर्न वा गराउन हुदैन ।